fbpx
Nepal Mediciti

गृहपृष्ठ प्याज खाँदामात्रै होइन, शरीरका अंगमा दल्दा पनि फाइदा

प्याज खाँदामात्रै होइन, शरीरका अंगमा दल्दा पनि फाइदा

onion-pyaj-newskarobar

प्याज तरकारीमा मसलाको रुपमा प्रयोग गरिन्छ । सलादको रुपमा पनि प्याज खाने गरिन्छ । बाडुली लागेका बेला पनि काँचो प्याज खानाले निको हुन्छ । प्याजले खानालाई स्वादिष्ट बनाउँछ र प्याज खानु स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने जानकारी भए पनि प्याज शरीरमा दल्ला पनि फाइदा हुन्छ भन्ने हामी धेरैलाई थाहा नहुन सक्छ ।

पैताला पोलेर हैरान हुनुहुन्छ भने काँचो प्याज दल्नुहोस् । केहीबेरमा पोल्न छाड्छ । छालामा संक्रमण भएको ठाउँमा पनि प्याज दल्न सकिन्छ । लामखुट्टेले टोकेको ठाउँमा प्याज काटेर दलेमा फुलेको र फोका आएको निको हुन्छ । कुकुरले टोकेको ठाउँमा तत्काल संक्रमण हुनबाट बच्न डाक्टरकहाँ जानुअघि प्याज र महको लेप बनाएर दल्नु राम्रो हुन्छ ।

प्रकाशित समय १७:३१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु