गृहपृष्ठ चरिकोटको एनसेल टावरमा आगजनी

चरिकोटको एनसेल टावरमा आगजनी

फाइल तस्बिर

भीमेश्वर नगरपालिका ३ चरिघ्याङ पानारोमा होटल छेउमा रहेको एनसेल टावरमा आगजनी भएको छ ।

आगगलागीबाट व्याट्री, सानो घर र टावर सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।

टावरमा आगजनी पश्चात् चरिकोट आसपासको एनसेल नेटवर्कमा समस्या आएको छ । आगजनीमा नेकपा विप्लव समूहको संलग्नता रहेको प्रहरीको आशंका छ ।

प्रकाशित समय १०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु