fbpx
Nepal Mediciti

गृहपृष्ठ घाँटी रेटी आत्महत्या

घाँटी रेटी आत्महत्या

पाँचथरमा एक व्यक्तिले आफैँ घाँटी रेटेर आत्महत्या गरेका छन् । पाँचथरको फिदिम नगरपालिका–८ घलेगाँउका ५५ वर्षीय सनम गुरुङले बुधबार बिहान आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् ।

गुरुङले आफै सुत्ने कोठामा बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १७:२७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु