fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ नेपाल–अमेरिका संयुक्त लगानीबारे पोखरामा छलफल

नेपाल–अमेरिका संयुक्त लगानीबारे पोखरामा छलफल

गण्डकी प्रदेशमा लगानीका सम्भावना खोज्न अमेरिकाको एक टोली पोखरा आएको छ ।

अमेरिकाको वासिंटनमा स्थापना भएको नेपाल विकास संघ (नेपाल डेभलपमेन्ट कन्सोर्टियम) को टोलीले नेपाल र अमेरिकाबीच लगानी र व्यापारका सम्भावनाबारे मंगलबार पोखराका उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गरेको छ।

पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल विकास संघको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा नेपाल विकास संघका संस्थापक सदस्य देवदत्त दासले संयुक्त लगानीका लागि तयार रहन र सम्भावनाका क्षेत्र पहिचान गर्न पोखराका उद्योगी–व्यवसायीसँग आग्रह गरे ।

प्रकाशित समय ०७:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु