fbpx
Nepal Mediciti

गृहपृष्ठ इटहरीमा एकै परिवारका तीनजना मृत फेला

इटहरीमा एकै परिवारका तीनजना मृत फेला

death-newskarobar

इटहरीमा एउटै परिवारका तीनजना मृत फेला परेका छन् । मंगलबार राजेश शर्मासहित उनकी श्रीमती र छोरी मृत भेटिएका हुन् ।

मृतकमध्ये राजेश झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रीमती पुनम र छोरी स्वस्तिकाको शव भने बाकस र बोरामा हालिएको अवस्थामा भेटिएको हो । घटनामा छोरी र श्रीमतीको हत्या भएको प्रहरीको अनुमान छ। श्रीमानले श्रीमती र छोरीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित समय १२:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु