fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ बोइलरका चल्लालाई ‘लोकल’ भन्दै बेच्ने गिरोह पक्राउ

बोइलरका चल्लालाई ‘लोकल’ भन्दै बेच्ने गिरोह पक्राउ

pakrau-arrest-newskarobar

बाँकेमा बोइलर कुखुराका चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’ भन्दै महँगो दरमा बेच्ने भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।

सेतो चल्लालाई मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा भारत रामपुरका मोहम्मद नाजिर र सरिफ अली पक्राउ परेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए । उनका अनुसार कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेका गरी सय जति चल्ला बरामद गरिएको छ । (रासस)

प्रकाशित समय १५:३० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु