fbpx
Nepal Mediciti

गृहपृष्ठ श्रेया गजुरेल मिस नेपाल नर्थ अमेरिका

श्रेया गजुरेल मिस नेपाल नर्थ अमेरिका

shreya-gajural-newskarobar

न्युयोर्ककी श्रेया गजुरेल दोस्रो मिस नेपाल नर्थ अमेरिका २०१९ बन्न सफल भएकि छन् । गजुरेलले १६ प्रतियोगीलाई पछि पार्दै शनिबार मिस नेपाल नर्थ अमेरिकाको ताज पहिरिएकी हुन् ।

प्रतियोगिताको फर्स्ट रनरअप क्यानडाकी आस्था पाण्डे र सेकेन्ड रनरअप अमेरिकाकै म्यासाचुसेट्सकी कृती केसी भए । मिस ट्यालेन्ट रेविका श्रेष्ठ, मिस कम्युनिटी आउटरिच गरिमा पौडेल, मिस स्माइल सविना पौडेल, मिस वेस्ट ड्रेस ओशिन रायमाझी, मिस पपुलर राजश्री आचार्य र फोटोजेनिक आस्था थापामगर बने ।

मिस पर्सनालिटी मनिषा रोका, मिस क्याटवाक विष्णु मिश्रा, मिस पर्सनालिटी आस्था पाण्डे, मिस डिसिप्लेन रिस्ता साह, मिस राइजिङ स्टार एन्जिला अधिकारी, मिस स्किन आस्था थापामगर र मिस बेस्ट हेयरको उपाधि रिस्ता शाहले जितेका छन् ।

प्रकाशित समय १६:१० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु