fbpx
Nepal Mediciti

गृहपृष्ठ दुवईमा छतबाट खसेका नेपाली युवाको एक महिनापछि उपचार सुरु

दुवईमा छतबाट खसेका नेपाली युवाको एक महिनापछि उपचार सुरु

upachar-dubai-newskarobar

दुबईमा घरको तीन तलामाथिबाट खसेर घाइते भएका नेपाली युवाको उपचार सुरू भएको छ । कम्पनीले बेवास्त गरेका कारण उपचार अभावमा एक महिनादेखि दुबईको अस्पतालमा थलिएका विकास केसीको नेपाली दूतावास अबुधाबीको पहलमा उपचार सुरु भएको हो ।

केसी दुबईको क्यु विजी कम्पनीमा कुक थिए । सुरुमा इन्स्योरेन्सले कभर गर्दासम्म कम्पनीले प्राथमिक उपचार गराएको तर थप उपचारमा धेरै खर्च लाग्ने भएपछि बेवास्ता गरेको पाइएको नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित समय ११:४३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु