nmb bank

गृहपृष्ठ Author: लक्ष्मी श्रेष्ठ

Author: लक्ष्मी श्रेष्ठ

उद्योगपति र जनताबीच कुलमानले गरेको विभेद्, ३२ अर्ब वक्यौतामा के स्वार्थ ?
लक्ष्मी श्रेष्ठ

यो देशले सबैभन्दा ठूलो हिरो कसैलाई बनाएको थियो भने ति कुलमान घिसिङ थिए । राष्ट्रसेवक कर्मचारीका रुपमा कुलमानले खेलेको भूमिकालाई नजरअन्दाज गरियो भनेमात्रै पनि काम गर्नेहरुका लागि अन्याय हुन्छ । कुलमान नभएको भए सम्भवतः देश अहिले पनि लोडसेडिङको मारमा हुन्थ्यो...

अमेरिकामा ‘दशैं डे’लाई कानुनी मान्यता दिलाउने सांसद डा. ह्यारी भण्डारी
लक्ष्मी श्रेष्ठ

इतिहासमै पहिलोपटक अमेरिकामा ‘दशैं डे’ले मान्यता पाएको छ । अर्थात् नेपाली हिन्दुहरुको विशेष चाड दशैंले अमेरिकामा कानुनी रुपमै मान्यता पाएको छ । र, यो काम नेपाली मुलका मेरिल्याण्ड सांसद डा. ह्यारी भण्डारीले गरेका हुन् । भण्डारीकै पहलमा सन् २०१८ देखि...