गृहपृष्ठ Author: सन्दीप शर्मा
Author: सन्दीप शर्मा

बिहान उठ्नु राम्रो बानी हो । बिहान चाँडै उठ्ने बानी बसालौ भन्ने गरेको हामीले सानैदेखि सुन्दै आएको छौं । खासमा अबेरसम्म सुत्नु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि हामी अबेरसम्म सुत्छौं । बिहान उठ्न धेरैलाई अल्छी लाग्छ । चाँडै उठ्नु भनेको...

सामान्यतया सबै महिलाहरूले सेतो बगेको अनुभव गरेका हुन्छन् । महिलाहरुमा सेतो पानी धेरै ठूलो समस्या होइन तर कतिपय अवस्थामा यो सामान्य नहुन पनि सक्छ, महिलाहरुले प्राय अनुभव गरीरहने कुरामा बारेमा सही जानकारी हुनुपर्दछ । कहिलेकाहीँ सामान्य लाग्ने समस्याले पनि जटिल...