nmb bank
भिभोले रगं परिवर्तन हुने ग्लास विशेषताको फोन ल्याउँदै
भिभोले रगं परिवर्तन हुने ग्लास विशेषताको फोन ल्याउँदै

इन्डस्ट्री लीकको अनुसार भिभोले भि श्रृंखलामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । भि२३ फाइभजी चाँडै नै नेपाली बजारहरूमा उपभोक्ताहरूका लागि उपलब्ध हुनेछ । टिपस्टरहरूले भि२३ फाइभजी विशिष्ट रगं परिवर्तन हुने ग्लास डिजाइन र फाइभजी कनेक्टिभिटी साथ आउनेछ भन्ने...