एमालेले प्रचण्डको नेतृत्व स्वीकार्दैन : सूर्य थापा

एमालेले प्रचण्डको नेतृत्व स्वीकार्दैन : सूर्य थापा

एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वलाई एमालेले स्वीकार नगर्ने बताएका छन् ।