nmb bank

गृहपृष्ठ Tag: Suprem_Court

सर्वोच्चले खारेज गर्‍यो नागरिकता अध्यादेशविरुद्ध परेका सबै रिट
सर्वोच्चले खारेज गर्‍यो नागरिकता अध्यादेशविरुद्ध परेका सबै रिट

सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेका सबै रिट खारेज गरेको छ । कार्यबाहक प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले सबै रिट खारेज गर्ने फैसला गरेको हो । अध्यादेशविरुद्ध परेका ६...