गृहपृष्ठ Tag: Srilanka_श्रीलंका

श्रीलंकाली प्रदर्शनकारीविरुद्ध शक्ति प्रयोग नगर्न आग्रह

श्रीलंकाली प्रदर्शनकारीविरुद्ध शक्ति प्रयोग नगर्न आग्रह

चरम आर्थिक संकटले पिरोलिएका श्रीलंकाका जनता औषधि, इन्धन र खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको अभावमा संघर्ष गरिरहेको छन् ।

श्रीलंकामा आज राष्ट्रपति निर्वाचन
श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

श्रीलंकाको संसदमा आज नयाँ राष्ट्रपतिका लागि मतदान हुँदैछ । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुन लागेकाे हाे । अब आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभूतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ ।...

श्रीलंकामा हिंसात्मक झडप : एक सांसदसहित दुई जनाको मृत्यु, १३९ घाइते
श्रीलंकामा हिंसात्मक झडप : एक सांसदसहित दुई जनाको मृत्यु, १३९ घाइते

श्रीलंकामा भएको हिंसामा सोमबार सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु भएकाे छ । कम्तीमा १३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् । सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुई जना गम्भीर घाइते भएको र घाइतेमध्ये एक...