गृहपृष्ठ Tag: sports nepalएएफसी यु–१७ एसियन कप छनोट २०२३

खेल

यु १७ एसियन कप छनोट : नेपाल जितविहीन

यु १७ एसियन कप छनोट : नेपाल जितविहीन

एएफसी यु–१७ एसियन कप छनोट २०२३ मा नेपाल जितविहीन बनेको छ । आइतबार सम्पन्न समूह एफको अन्तिम खेलमा १० खेलाडीमा सीमित नेपाल चाइनिज ताइपेइसँग ४–२ अन्तरले पराजित भयो ।