गृहपृष्ठ Tag: rain_वर्षा_weather_माैसम

माैसम

यी स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

यी स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा राति मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

यी पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाकाे सम्भावना
यी पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाकाे सम्भावना

हाल देशभर स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही...

आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

मंगलबार बिहान प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि पनि आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।...