गृहपृष्ठ Tag: rain_वर्षा_weather

काठमाडौंमा बिहानैदेखि वर्षा, कस्ताे रहला आज देशभरको मौसम ?
काठमाडौंमा बिहानैदेखि वर्षा, कस्ताे रहला आज देशभरको मौसम ?

हाल नेपालमा तीनवटा मौसमी प्रणालीको प्रभाव छ । स्थानीय वायु भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू-भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली छ । प्रदेश नम्बर-१, मधेस...