गृहपृष्ठ Tag: Rain_वर्षा

आज चट्याङसहित वर्षाकाे सम्भावना
आज चट्याङसहित वर्षाकाे सम्भावना

हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ का तराई भू-भागका...

आज यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना
आज यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु, पश्‍चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तमिलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । देशको थोरै स्थानमा मेघ गर्जनर चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको...

यस वर्ष बढी पानी पर्ने आँकलन
यस वर्ष बढी पानी पर्ने आँकलन

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको जनाएको हो । विभागको आँकलनअनुसार आगामी जेठ १८...

पहाडी भू-भागमा वर्षाको सम्भावना
पहाडी भू-भागमा वर्षाको सम्भावना

प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आज मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावका कारण मंगलबार बिहान देशका विभिन्न स्थानको मौसम सामान्य बदली छ । दिउँसो पनि देशका...