गृहपृष्ठ Tag: NepalVsZimbabwe_Cricket_क्रिकेट
जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण पानी जमेपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर ३३ ओभरमा झारिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।...
पहिलो एकदिवसीयमा पाहुना टोली जिम्बावे 'ए'सँग नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुक्रबार नेपाल जिम्बावेसँग ३ विकेटले पराजित भएको हो ।जिम्बावेले २६ ओभरमा ७ विकेट गुमाएर नेपालले दिएको १ सय ३७ रनको लक्ष्य पूरा गर्याे । जिम्बावेका लागि इनोसेन्ट...
नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा जिम्बावे‘ए’लाई १३७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३६ रन मात्र जाेड्न सकेकाे हाे । नेपालका...
नेपालले पाहुना टोली जिम्बावे 'ए' विरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा जित निकालेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा बुधबार नेपालले जिम्बावेलाई ८ विकेटले हराएको हो । पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो टी-ट्वान्टी भने वर्षाले रद्द...
जिम्बावे ‘ए’ले तेस्रो तथा अन्तिम टी२० अभ्यास खेलमा नेपाललाई १३७ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको हो । जिम्बावेका लागि रोय...
घरेलु टोली नेपालले जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी२० खेलमा टस जितेर पहिला फिल्डङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेलमा ६ विकेटले...
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज तेस्रो टी-ट्वान्टीअन्तर्गत पाहुना टोली जिम्बावे 'ए' विरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपाल आज जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । आइतबार भएको पहिलो...
नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ‘ए’ विरुद्ध आज दोस्रो खेल खेल्दैछ । नेपाल र जिम्बावे ‘ए’ बीचको खेल सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुने नेपाल क्रिकेट एसाेसिएसन (क्यान)ले जनाएकाे छ । टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा आइतबार...
पहिलो टी-ट्वान्टीमा नेपाल पाहुना टोली जिम्बावे 'ए'सँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाललाई जिम्बावे 'ए'ले ६ विकेटले पराजित गरेकाे हो । नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बावेले १८ ओभर ५ बलमा ४...