गृहपृष्ठ Tag: NepalVsUganda

नेपालले दियाे युगान्डालाई १२४ रनको लक्ष्य
नेपालले दियाे युगान्डालाई १२४ रनको लक्ष्य

युगान्डाविरुद्धको पाँचौ तथा अन्तिम टी-ट्वान्टी क्रिकेटमा नेपालले १ सय २४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । शनिबार त्रिवी मैदानमा युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभमार ६ विकेट गुमाएर १ सय २३ रन बनायो । नेपालका लागि...

टस हारेर युगान्डाविरूद्ध ब्याटिङ गर्दै नेपाल
टस हारेर युगान्डाविरूद्ध ब्याटिङ गर्दै नेपाल

युगान्डाविरुद्धको चौथो ट्वान्टी २० खेलमा नेपाली महिला क्रिकेट टोलीले पहिलो ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेर युगान्डाले फिल्डिङ रोजेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो । यसअघि खेल १ बजेदेखि सुरु हुने...

युगाण्डाविरुद्ध आज अन्तिम टी-२० खेल्दै नेपाली महिला टोली
युगाण्डाविरुद्ध आज अन्तिम टी-२० खेल्दै नेपाली महिला टोली

नेपाली महिला क्रिकेट टोलीले शनिबार युगाण्डाविरुद्ध अन्तिम टी-२० खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । पाँच खेलको श्रृंखलामा लगातार तीन खेल जित्दै युगाण्डा ३-१ ले अगाडि छ । नेपालले एउटा खेलमा मात्रै जित निकालेको छ...

युगान्डाविरुद्ध नेपाल १५ रनले विजयी
युगान्डाविरुद्ध नेपाल १५ रनले विजयी

नेपालले चौथो महिला टी२० आई सिरिजमा भ्रमणकारी युगान्डालाई पराजित गरेको छ । सुरुआती तीन खेल लगातर गुमाएकाे नेपालले शुक्रबार युगान्डाविरूद्ध १५ रनकाे जित निकालेकाे हाे । जितको लागि ९८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको युगान्डा निर्धारित १८ ओभरमा ८ विकेट...

नेपाल युगान्डासँग लगातार तेस्राे खेलमा पराजित, गुमायाे सिरिज
नेपाल युगान्डासँग लगातार तेस्राे खेलमा पराजित, गुमायाे सिरिज

पाहुना टोली युगान्डाले नेपालविरुद्धको महिला टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ । यस जितसँगै युगान्डाले ५ खेलको सिरिजमा ३-० को अग्रता बनाएको छ । कीर्तिपुरस्थित त्रिविस्थित क्रिकेट मैदानमा बिहीबार तेस्रो टी-ट्वान्टीमा नेपाललाई ६ विकेटले हराउँदै युगान्डाले दुई खेलअगावै सिरिज कब्जा गरेकाे...

युगान्डाविरुद्ध ब्याटिङ गर्दै नेपाल
युगान्डाविरुद्ध ब्याटिङ गर्दै नेपाल

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले तेस्रो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रियमा खेलमा युगान्डासँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । युगान्डाले केहीबेरमा नेपालविरुद्ध बलिङ थाल्नेछ । आजको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।...

युगान्डासँग फेरि हार्‍याे नेपाल
युगान्डासँग फेरि हार्‍याे नेपाल

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा युगान्डाविरुद्ध १ विकेटको हार ब्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा युगान्डाले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर नेपालले दिएको १०२ रनको लक्ष्य पूरा गर्‍याे । जितसँगै युगान्डाले पाँच...

नेपालले दियाे युगान्डालाई १०२ रनको लक्ष्य
नेपालले दियाे युगान्डालाई १०२ रनको लक्ष्य

दोस्रो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकटमा नेपालले पाहुना टोली युगान्डालाई जितका लागि १ सय २ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन बनायो । नेपालका...