गृहपृष्ठ Tag: Mahalaxmi_Bikasa_Bank
महालक्ष्मी विकास बैंक लिमिटेड र अरिकल इभेन्टस् प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात महाराजगञ्ज, नारायण गोपाल चोकमा अवस्थित अरिकल इभेन्टस् प्रालिमा यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न खानाका...
महालक्ष्मी विकास बैंक लिमिटेडको बझाङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत जालपा माध्यमिक विद्यालयलाई प्रतिक्षालय निमार्ण गरेर हस्तान्तरण गरेको छ । जालपा माध्यमिक विद्यालयको प्रांगणमा एक विशेष कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानाध्यापक उत्तम बहादुर मल्ललाई प्रतिक्षालय निर्माणपछि हस्तान्तरण गरिएको कुरा यस...
महालक्ष्मी विकास बैंक लिमिटेडले 'एक शाखा, एक सामाजिक उत्तरदायित्व'को नारालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको साफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साफेबगरस्थित सुर्यचन्द्र...
महालक्ष्मी विकास बैक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न संघ संस्थालाई सहयोग गर्दै आइरहेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यत्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस बैंकले 'एक शाखा, एक सामाजिक उत्तरदायित्व'कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत यस बैंकको बैतडी,...