गृहपृष्ठ Tag: facebookमार्क जुकरबर्ग

किन अचानक घटे मार्क जुकरबर्गका फलोअर्स ? 

किन अचानक घटे मार्क जुकरबर्गका फलोअर्स ? 

नेपालसहित विश्वभर एकदम चर्चित फेसबुक (मेटा)मा आज समस्या देखिएको छ । धेरै नेपाली प्रयोगकर्ताहरुले पनि त्यसको सामना गर्नुपर्यो । फेसबुक बगका कारण लाखौं मानिसका फलोअर्स रातारात घटेका हुन् ।