nmb bank

गृहपृष्ठ Tag: Department_Of_Customs

८८ प्रतिशतले बढ्यो निर्यात
८८ प्रतिशतले बढ्यो निर्यात

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । विभागको तथ्यांकअनुसार नौ महिनामा एक खर्ब ६० अर्ब...

साढे २८ प्रतिशतले बढ्यो व्यापार घाटा, ९ महिनामा १३ खर्ब नाघ्यो
साढे २८ प्रतिशतले बढ्यो व्यापार घाटा, ९ महिनामा १३ खर्ब नाघ्यो

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) मुलुकको व्यापार घाटा साढे २८ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार नौ महिनामा नेपालका व्यापार घाटा १३ खर्ब नाघेको छ । निर्यातको तुलनामा आयातमा वृद्धि...

नेपालको ब्यापार घाटा १३ खर्ब नाघ्यो, डिजेल मात्र १ खर्बको आयात
नेपालको ब्यापार घाटा १३ खर्ब नाघ्यो, डिजेल मात्र १ खर्बको आयात

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालले १४ खर्ब ६६ अर्बको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि चैत्रसम्मको अवधिमा नेपालले १४ खर्ब ६६ अर्ब ६६ करोड बराबरको सामान आयात गरेको हो । अघिल्लो आर्थिक वर्षको यहि...

आठ महिनामा साढे १ खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रियो
आठ महिनामा साढे १ खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रियो

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिना नेपालले साढे एक खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा भारतबाट कूल एक खर्ब ६८ अर्ब ३३ करोड ३८ लाख २५...

नेपालबाट ८० अर्बभन्दा बढीको तेल भारत निर्यात
नेपालबाट ८० अर्बभन्दा बढीको तेल भारत निर्यात

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले भारतमा ८० अर्ब रुपैयाँभन्दा बढीको तेल निर्यात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा नेपालले भारतमा ८० अर्ब ३५ करोड ४६ लाख ३६ हजार रुपैयाँको तेल पठाएको हो ।...

आठ महिनामा करिब ३१ अर्बको मोबाइल फोन नेपाल भित्रियो
आठ महिनामा करिब ३१ अर्बको मोबाइल फोन नेपाल भित्रियो

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालमा करिब ३१ अर्ब रुपैयाँको मोबाइल फोन सेट भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउन देखि फागुन मसान्तसम्मको अवधिमा ३० अर्ब ९९ करोड २१ हजार रुपैयाँको मोबाइल फोन सेट नेपाल भित्रिएको...

८ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो, निर्यात ८२.९० प्रतिशतले बढ्यो
८ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो, निर्यात ८२.९० प्रतिशतले बढ्यो

चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती आठ महिनामा नेपालको कुल वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालको कूल वैदेशिक व्यापार ४२.१३ प्रतिशतले...