गृहपृष्ठ Tag: covid vaccine

आजबाट काठमाडौंमा कोरोनाभाइरस विरुद्धको बुस्टर मात्रा खाेप लगाइँदै

आजबाट काठमाडौंमा कोरोनाभाइरस विरुद्धको बुस्टर मात्रा खाेप लगाइँदै

दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ ।

बालबालिकालाई लगाइने २३ लाख मात्रा खोप आइपुग्यो
बालबालिकालाई लगाइने २३ लाख मात्रा खोप आइपुग्यो

बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको आज करिब २३  लाख मात्रा नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । उनका अनुसार २२ लाख ९९ हजार २००...

भोलिदेखि बालबालिकालाई काेराेना विरूद्धको खोप
भोलिदेखि बालबालिकालाई काेराेना विरूद्धको खोप

भोलिदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौंमा खोप लगाउनका लागि तयारी पूरा भएको जनाएको हो । कार्यालयका प्रमुख वसन्त अधिकारीले भोलिदेखि यही...