गृहपृष्ठ Tag: Citizen_Bank

सिटिजन्स बैंकद्वारा ई-केवाईसी सेवा सुरुवात
सिटिजन्स बैंकद्वारा ई-केवाईसी सेवा सुरुवात

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा भौतिकरुपमा बैंकमा उपस्थित भई केवाईसी अद्यावधिक गर्ने बाध्यतालाई अन्त्य गर्दे ईकेवाईसी सेवा संचालनमा ल्याएको छ । यो सेवा उपयोग गर्न, बैंकको वेवसाइट र मोबाइल बैंकिङ एपमा...