गृहपृष्ठ Tag: BankOfKathmandu

बैंक अफ काठमाण्डूका ग्राहकलाई हस्पिटलदेखि हाेटलमा ४५ प्रतिशतसम्म छुट
बैंक अफ काठमाण्डूका ग्राहकलाई हस्पिटलदेखि हाेटलमा ४५ प्रतिशतसम्म छुट

बैंक अफ काठमाण्डूले विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पतालसँग सम्झौता गरेको हो । आफ्ना कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन बैंकले सम्झाैता गरेकाे हाे । सम्झौताअनुसार बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्टअन्तर्गत...