गृहपृष्ठ Tag: #सेती प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा सीमित
सेती प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा सीमित
धनगढीस्थित सेती प्रादेशिक अस्पतालले डायलाइसिस सेवामा अत्यधिक चाप बढेपछि नयाँ बिरामी तथा आपत्कालीन बाहेकका सेवाग्राहीलाई सेवा दिन नसकिने बताएको छ । अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार हाल अस्पतालमा २१ वटा डायलाइसिस मेसिनमार्फत २०० भन्दा बढी नियमित बिरामीलाई सेवा प्रदान हुँदै...














