nmb bank

गृहपृष्ठ Tag: #मन्त्रिपरिषद विस्तार

सुदूरपश्चिममा आज मन्त्रिपरिषद विस्तार, कुन दलबाट को बने मन्त्री ?

सुदूरपश्चिममा आज मन्त्रिपरिषद विस्तार, कुन दलबाट को बने मन्त्री ?

 सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज मन्त्रिपरिषद विस्तार गरेका छन्। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का नेताहरूलाई सहभागी गराएर शाहले मन्त्रिपरिषद विस्तार गरेका हुन्।