गृहपृष्ठ Tag: प्रस्तावित प्रधानन्यायाधीश
प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध २९ वटा उजुरी
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिले शुक्रबार (जेठ २६ गते)सम्म प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन भनेको थियो । निर्धारित समयभित्र २९ वटा उजुरी प्राप्त भएको सुनुवाइ समितिको सचिवालयले जनाएको छ । ५ वटा...













