गृहपृष्ठ Tag: प्रस्तावित प्रधानन्यायाधीश
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको रूपमा सर्वसम्मतले अनुमोदन गरेको हो । गत वैशाख २४ गते संवैधानिक परिषद बैठकले शर्माको नाम...
काठमाडौँ। संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज कुमार शर्माको सुनुवाइ गरेको छ। समितिका अनुसार संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा १९ बमोजिम सुनुवाइ प्रक्रिया अघि बढाएको छ।शर्माको आजै सुनुवाइ सक्ने सत्ता पक्षको तयारी छ ।...
काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध परेका उजुरीमाथि हतारमा सुनुवाइ प्रक्रिया अगाडि बढाउन खोजिएको भन्दै विपक्षी दलका सांसदहरूले असन्तुष्टि जनाएका छन् । मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा विपक्षी सदस्यहरूले उजुरीमाथि अध्ययन गर्ने समय पनि नदिनुका साथै प्रक्रिया पूरा नगरी...
काठमाडौँ ।संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको संसदीय सुनुवाइको आजै गर्ने भएको छ । प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइका लागि आज १ः३० बजेको समय कार्यसूचीमा तय गरेको समितिका सचिव तुलबहादुर विश्वकर्माले जानकारी दिए .। समितिले आज बिहान प्रस्तावित प्रधानन्यायाधीश...
‘न्याय महँगो भयो भन्ने आम गुनासो छ, कम खर्च र सरल रूपमा न्याय दिने र जनविश्वास वृद्धि गर्ने योजना के छ ? – यो समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई सोधेका हुन् । समितिका सदस्य कार्कीको जस्तै...
प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ सुरू भएको छ । संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका राउतको बुधबार दिउँसो संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरू भएको हो । राउतले आफुविरुद्ध लागेका आरोपको खण्डन गर्दै न्यायालय सुधारका योजनासहित २४...
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको सचिवालयले आज एक सूचना जारी गर्दै संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि सेवा...
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रश्न सोध्ने र जवाफ माग्ने आजको कार्यक्रम शुक्रबार ८ बजेलाई सारिएको छ । आजै संसद् बैठक भएकाले कार्कीको सुनुवाइको कार्यक्रम भोलिका लागि सारिएको समितिका सभापति ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए । कामु प्रधानन्यायाधीश समेत रहेका...
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धको सुनुवाई बिहिबार हुने भएको छ। संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीको सुनुवाइ बिहीबार गर्ने भएको हो । उनीविरुद्ध २९ वटा उजुरी परेका छन् । समितिले सदस्यहरूलाई उजुरी वितरण गरेसँगै सुनुवाइको मिति तय भएको हो ।...














