गृहपृष्ठ Tag: घाेषणापत्र
यस्ताे छ एमालेकाे ४८ पृष्ठकाे घाेषणापत्र
नेकपा (एमाले)ले जनप्रतिनिधि शासक नभएर जनताको सेवक बन्ने र समााजिक जागरण र विकासका अभियन्ता हुने संकल्पसहित स्थानीय निर्वाचन, २०७९ लक्षित घोषणापत्र जारी गरेको छ । च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा आज सार्वजनिक घोषणापत्रमा एमाले नेतृत्वको पालिका सुशासनको नमूना बन्ने, भ्रष्टाचार...