nmb bank

गृहपृष्ठ Tag: आर्थिक वर्ष

विदुर नगरपालिकाद्वारा गत आवको भुक्तानी
विदुर नगरपालिकाद्वारा गत आवको भुक्तानी

नुवाकोटको विदुर नगरपालिकाको गत आर्थिक वर्षमा सञ्चालित योजना तथा कार्यक्रम एवं सामग्री खरिदवापतको रकम भुक्तानी दिन थालेको छ । गत वर्षको बाँकी रहेको १४ करोडभन्दा बढी रकमको भुक्तानी चालु आर्थिक वर्षको बजेटबाट दिन थालिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।...

आर्थिक वर्ष २०७८/७९ : चर्चामा एमसीसीदेखि अर्थमन्त्रालयसम्म
आर्थिक वर्ष २०७८/७९ : चर्चामा एमसीसीदेखि अर्थमन्त्रालयसम्म

पछिल्लो महिनामा मूल्यवृद्धि निरन्तर उकालो लाग्दै आएको छ । हरेक सामग्रीको मूल्य जे जसरी बढ्दै गएको छ, त्यो आम सर्वसाधारणले धान्नै नसक्ने अवस्थामा पुगेको छ । राष्ट्र बैंकका अनुसार जेठमा उपभोक्ता मूल्यवृद्धि दर ८.५६ प्रतिशत पुगेको छ, जब कि अघिल्लो...

नेपालको वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ अर्बभन्दा बढी
नेपालको वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ अर्बभन्दा बढी

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब ७ लाख २९ हजार रुपैयाँ पुगेको छ ।  भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तुलनामा यस वर्ष कुल वैदैशिक व्यापार ३०.४९ प्रतिशतले...