गृहपृष्ठ Tag: #९ जना पक्राउ

विभिन्‍न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ

विभिन्‍न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ

देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित नौजना पक्राउ परेका छन् ।  सिन्धुलीको कमलामाई नगरपालिका–६ माझिटारबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ४० मिलिग्रामसहित सप्तरी सुरुङ्गा नगरपालिका–५ बस्ने २० वर्षीय अविनाश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।