गृहपृष्ठ Tag: २ कराेड अडियाे प्रकरण
ढाकाकुमारको अडियोबारे रास्वपाले आज निर्णय लिने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको अडियो प्रकरणबारे आज निर्णय लिने बताएका छन् । श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो । त्यसपछि रास्वपाले...