गृहपृष्ठ Tag: होली पर्व

पर्व/संस्कृति

मर्यादित बन्दै होली, आफू-आफूमै रमाइरहेका छन् मानिसहरू

मर्यादित बन्दै होली, आफू-आफूमै रमाइरहेका छन् मानिसहरू

मानिस आफू आफूमै रमाइरहेका छन् । घरपरिवार एवं छरछिमकीसँग फागु खेले । टीका लगाइदिए । खुसी साटासाट गरे । आपसी सौहार्दता बढाए ।

काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाइ, ६८ ठाउँमा ‘चेक पोइन्ट’
काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाइ, ६८ ठाउँमा ‘चेक पोइन्ट’

होली पर्वलाई मध्यनजर गरी आज काठमाडाैं उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ । आज उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लंघन गरेर सवारी हाँक्न सक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो ।...

४५६ चालकलाई कारबाही
४५६ चालकलाई कारबाही

मधेश प्रदेशका विभिन्न जिल्लामा होली पर्वका बेला ट्राफिक नियम उल्लंघन गर्ने ४५६ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । होली पर्वमा मादकपदार्थ सेवन गरी तथा बिना हेलमेट ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रदेश ट्राफिक कार्यालय पथलैया बाराका प्रवक्ता...

होली पर्वले सभ्य र सुसंस्कृत समाज निर्माणमा सहयोग पुर्‍याउँछ: नेता कोइराला
होली पर्वले सभ्य र सुसंस्कृत समाज निर्माणमा सहयोग पुर्‍याउँछ: नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश-१ संसदीय दलका नेता राजीव कोइरालाले हाम्रो मौलिक संस्कृतिको संरक्षण गर्न होली पर्वले सबैमा प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरे । होली पर्वको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज...

धुमधाम होली (फोटोफिचर)
धुमधाम होली (फोटोफिचर)

आज पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा होली मनाउने दिन हो । तराइमा भने भोलि मात्र होली मनाइन्छ । आज बिहानैदेखि होलीको उल्लास छाएको छ । टोल, बस्ती र बजारमात्र नभएर ग्रामीण इलाकाहरुमा पनि होली धुमधाम मनाइँदै छ । बालकदेखि युवायुवती...

होलीमा अभद्र नयाँ पुस्ता
होलीमा अभद्र नयाँ पुस्ता

फागु अर्थात होली पर्व । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागु पर्व परम्परागत रुपमा विभिन्न रंग खेली मनाउने परम्परा छ । कला र संस्कृतिले भरिपूर्ण हाम्रो देश नेपालमा मनाउने विभिन्न चाडमध्ये होली पनि एक हो...

होली पर्वलाई मितव्ययी बनाउँदा राष्ट्रिय एकता बलियो हुन्छ : राष्ट्रपति
होली पर्वलाई मितव्ययी बनाउँदा राष्ट्रिय एकता बलियो हुन्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले होली लगायतका हाम्रा संस्कृतिका असल पक्षलाई प्रवर्धन गर्न यसलाई मितव्ययी र विकृतिरहित राख्नुपर्ने बताएकी छन् । न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गरेकी छन् ।...

होली पर्वले लोक संस्कृतिको प्रर्वद्धन गर्छ – मुख्यमन्त्री शाही
होली पर्वले लोक संस्कृतिको प्रर्वद्धन गर्छ – मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले होली पर्वले सत्यको विजय हुने सन्देश प्रवाह तथा लोक संस्कृतिको प्रवर्धन गर्ने बताएका छन् । फागु पूर्णिमा (होली पर्व)का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विविध संस्कृतिको इन्द्रेणीका रुपमा रहेको नेपाली समाजमा यो पर्वले लोक...