nmb bank

गृहपृष्ठ Tag: हिम इलेक्ट्रोनिक्स

हिम इलेक्ट्रोनिक्सका हिटरहरू बजारमा

हिम इलेक्ट्रोनिक्सका हिटरहरू बजारमा

विगत कयौँ वर्षदेखि विश्वसनीय कम्पनीको रूपमा स्थापित हिम इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूका लागि उत्पादनदेखि बिक्रीपछिको सेवासम्म निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।

हिम इलेक्ट्रोनिक्सको शोरुमलाई स्तरवृद्धि गरियो
हिम इलेक्ट्रोनिक्सको शोरुमलाई स्तरवृद्धि गरियो

नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई देशकै पहिलो जीएसआई ४.० बनाएको छ । यस अपग्रेडसँगै हिम इलेक्ट्रोनिक्सले काठमाडौँको खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखाको उद्घाटन पनि गरेको छ । शोरुमको उद्घाटन सामसुङ...

सामसङका टेलिभिजन अब नेपालमै बन्ने, नवलपरासीमा स्थापना भयो कारखाना
सामसङका टेलिभिजन अब नेपालमै बन्ने, नवलपरासीमा स्थापना भयो कारखाना

दक्षिण कोरियाली ब्रान्ड सामसङका टेलिभिजन अब नेपालमै बन्ने भएको छ । सामसङ र गोल्छा ग्रुपअन्तर्गतको हिम इलेक्ट्रोनिक्सको सहकार्यमा नेपालमै सामसङ ब्रान्डका टेलिभिजन बनाउन लागिएको हो । यसका लागि बुधबार नवलपरासीमा कारखाना शिलान्यास गरिएको छ । स्वदेशमै उद्योग स्थापना गरी रोजगारी दिने...

‘नयाँ वर्ष, पुरस्कारको हर्ष’ योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण
‘नयाँ वर्ष, पुरस्कारको हर्ष’ योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण

‘नयाँ वर्ष, पुरस्कारको हर्ष’ नामक उपहार योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । नयाँ वर्षको अवसरमा सञ्चालित उपहार योजनाका विजेतालाई सामसुङ नेपाल, आईएमएस ग्रुप र हिम इलेक्ट्रोनिक्सले पुरस्कार हस्तान्तरण गरेको हो । भरत ट्रेड प्रालि, सन मोबाइल स्टोर र जय...