गृहपृष्ठ Tag: हिमालयन बैंक लिमिटेड
मानवस्रोत नीति सरकारले बनाउनुपर्छ : विमला राई

राष्ट्रियसभा सदस्य डा.विमला राई पौडेलले नेपालको १५ वर्षमाथि र ६५ वर्षमुनिका जनसंख्यालाई उपयोगमा ल्याउने नीति बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । राष्ट्रियसभाको आजको विशेष समयमा उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भए पनि उक्त मन्त्रालयले नेपालको जनसंख्याको विषयलाई प्राथमिकता दिन नसकेकामा...