गृहपृष्ठ Tag: #हंशराज वाग्ले बर्खास्त

कोशी प्रदेशका खेलकुद बोर्डका सदस्य सचिव वाग्ले बर्खास्त

कोशी प्रदेशका खेलकुद बोर्डका सदस्य सचिव वाग्ले बर्खास्त

कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्ले बर्खास्त भएका छन् । कोशी प्रदेश सरकारको गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सदस्यसचिव वाग्ले बर्खासतीमा परेका हुन । बर्खास्त गर्नु अघि उनलाई दुई दुई पटक स्पष्टीकरण सोधिएको थियो ।