nmb bank

गृहपृष्ठ Tag: स्वास्थ्य बिमा

मध्यपुरथिमिमा निःशुल्क बिमा सेवा सुरु

मध्यपुरथिमिमा निःशुल्क बिमा सेवा सुरु

परिवारमा पाँच जनाभन्दा बढी संख्या रहेको अवस्थामा प्रिमियम रकमभन्दा माथि प्रतिव्यक्ति रु सात सय बिमाबापतको रकम भने परिवारले नै व्यहोर्नु पर्नेछ ।

बिमा रकमबाट कर्मचारीलाई १० प्रतिशत भत्ता
बिमा रकमबाट कर्मचारीलाई १० प्रतिशत भत्ता

कान्ति बाल अस्पतालका निर्देशक र कर्मचारीले स्वास्थ्य बिमा ऐन २०७५ विपरीत गुपचुप रूपमा भत्ता लिइरहेको पाइएको छ । बिरामीको उपचार गरेबापत स्वास्थ्य बिमा बोर्डबाट प्राप्त शोधभर्ना रकममा समेत उनीहरूले भत्ता लिइरहेका छन् । बिमा बोर्ड गठन हुनुअघि २०७४ मा सामाजिक...

शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमलाई स्थगित गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले शनिबार सूचना जारी गर्दै सरकारको स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमवापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताएका छन् । 'यस अस्पतालबाट सञ्चालित...

स्वास्थ्य बिमा नवीकरणको भुक्तानी अब अनलाइन माध्यमबाट हुने
स्वास्थ्य बिमा नवीकरणको भुक्तानी अब अनलाइन माध्यमबाट हुने

स्वास्थ्य बीमा बोर्डले बीमितहरुले बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट नवीकरण गर्न मिल्ने भएको छ । यसअन्तर्गत अब स्वास्थ्य बीमा बोर्ड मार्फत बीमितहरुले कनेक्टआइपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सकिने भएको छ । नेपाल सरकारले लागू गरेको उक्त...

स्वास्थ्य बिमातर्फ बढेन आकर्षण, २० प्रतिशत जनसंख्या मात्र आवद्ध
स्वास्थ्य बिमातर्फ बढेन आकर्षण, २० प्रतिशत जनसंख्या मात्र आवद्ध

स्वास्थ्य सेवाको गुणस्तर र जनचेतनाको कारणले स्वास्थ्य बिमातर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको बताइएको छ । स्वास्थ्य बिमा बोर्डले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य बिमा प्रभावकारी हुन...

दाङमा प्रभावकारी बन्न सकेन स्वास्थ्य बिमा कार्यक्रम
दाङमा प्रभावकारी बन्न सकेन स्वास्थ्य बिमा कार्यक्रम

नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम दाङमा  प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको छैन । सेवा दिने प्रक्रिया झन्झटिलो हुँदा सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको हो । सरकारले स्वास्थ्य बिमा गरेका नागरिकलाई सुविधा लिनका लागि सरकारी...