nmb bank

गृहपृष्ठ Tag: स्वतन्त्र उम्मेदवार

निर्वाचन-२०७९

काठमाडौं १ का ११ स्वतन्त्र उम्मेदवारले छाडे मैदान

काठमाडौं १ का ११ स्वतन्त्र उम्मेदवारले छाडे मैदान

१५ वर्षसम्म यही क्षेत्रबाट जिते पनि कुनै उल्लेख्य काम गर्न नसकेको कारणले नेता सिंहलाई हराउनैपर्ने चुनावी मैदान छाडेकाहरूको भनाइ छ ।

देश खान हाेइन देशको शत्रु खान उम्मेदवार भएकाे हुँ : स्वतन्त्र उम्मेदवार खड्का
देश खान हाेइन देशको शत्रु खान उम्मेदवार भएकाे हुँ : स्वतन्त्र उम्मेदवार खड्का

भैरहवा । रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार केशवविक्रम खड्काले कुनै पनि उम्मेदवार ठूलो सानो नहुने भएकाले राज्यले समान व्यवहार गर्नु पर्ने बताएका छन् । वहालवाल गृहमन्त्रीसहित २२ जनाको उम्मेदवारी रहेको यस क्षेत्रमा सबैलाई समान व्यवहार हुनुपर्ने उनले...

स्वतन्त्र उम्मेदवार सागर ढकाल प्रधानमन्त्री देउवालाई स्वागत गर्न माला लिएर बसे लाइनमा
स्वतन्त्र उम्मेदवार सागर ढकाल प्रधानमन्त्री देउवालाई स्वागत गर्न माला लिएर बसे लाइनमा

डडेल्धुरामा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको स्वागत गर्न मालासहित लाइनमा बसेका छन् । चुनावी प्रचारप्रसारका क्रममा बिहीबार डडेल्धुरा पुगेका देउवालाई स्वागत गर्न उनकै प्रतिस्पर्धी ढकाल माला लिएर लाइनमा बसेका हुन् । ढकालले...

कर्णालीबाट स्वतन्त्रसहित तीन जना मात्र महिला उम्मेदवार
कर्णालीबाट स्वतन्त्रसहित तीन जना मात्र महिला उम्मेदवार

कर्णाली प्रदेशका १० जिल्लाबाट स्वतन्त्र उम्मेदवारसहित तीन जना महिला प्रतिनिधिसभाका लागि उम्मेदवार भएका छन् । १२ सिट रहेको कर्णालीमा डोल्पा (स्वतन्त्र सहित) जुम्ला र दैलेखबाट मात्र प्रतिनिधिसभाका लागि तीन जना महिलाहरू चुनावमा भिड्दै छन् । जुम्लामा गोमा कुँवर (गौतम) र...

स्वतन्त्र उम्मेदवार: दलहरुलाई कति खतरा ?
स्वतन्त्र उम्मेदवार: दलहरुलाई कति खतरा ?

गएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा पाँच राजनीतिक दलको गठबन्धन थियो । त्यो पाँच दलको गठबन्धनविरुद्ध एमाले एक्लै प्रतिस्पर्धामा थियो । गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले निर्वाचन जित्ने सम्भावना थियो । तर त्यो अनुमानविपरीत स्वतन्त्र उम्मेदवार बालेन्द्र...

स्वतन्त्र उम्मेदवार बन्न स्नातक अनिवार्य, उम्मेदवारी घोषणा गरेकै दिन सम्पत्ति विवरण
स्वतन्त्र उम्मेदवार बन्न स्नातक अनिवार्य, उम्मेदवारी घोषणा गरेकै दिन सम्पत्ति विवरण

स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि संघीय संसद निर्वाचनमा उम्मेदवारी दिएकाहरूको विशेष भेला शनिबार ललितपुरमा सुरु भएको छ । भेलामा स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले अवधारणा पत्र प्रस्तुत गरेको छन् । भेलाले आगामी संसदीय निर्वाचनमा उम्मेदवार हुनेहरूका लागि...

पुनर्वास ८ मा स्वतन्त्र उम्मेदवार निर्वाचित
पुनर्वास ८ मा स्वतन्त्र उम्मेदवार निर्वाचित

कञ्चनपुरको पुनर्वास नगरपालिका-८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् । वडाध्यक्ष र वडा सदस्य पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका हुन् । वडाध्यक्षमा श्रवण राना ८१८ मतसहित विजयी भएका छन् । महिला सदस्यामा देवी कार्की ६३२, दलित महिला सदस्यमा...