गृहपृष्ठ Tag: स्पट फिक्सिङ प्रकरण
स्पट फिक्सिङ प्रकरण : १२ जनालाई प्रतिवादी बनाउँदै सीआइबीले बुझायो प्रतिवेदन

कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुस ९ देखि २७ गतेसम्म उक्त खेल भएको थियो । नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा भारतको सेभेन थ्री स्पोर्ट्स प्रालिको रणनीतिक तथा व्यावसायिक साझेदारीमा खेल खेलाइएको थियो ।