गृहपृष्ठ Tag: ‘स्पट फिक्सिङ’

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले स्पट फिक्सिङ गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको...

नेपाल टी–२० लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’को आरोपमा वीरगन्जबाट एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले वीरगन्जका नितेश गुप्तालाई पक्राउ गरेको हो । वीरगञ्जमा स्थानीय टिमबाट क्रिकेट खेल्दै आएका खेलाडी नितेश गुप्ता पक्राउ परेका हुन् ।...