गृहपृष्ठ Tag: स्पञ्ज आइरन

स्पञ्ज आइरन आयातमा छुट दिँदा बढ्यो राजस्व

स्पञ्ज आइरन आयातमा छुट दिँदा बढ्यो राजस्व

सरकारले गत आर्थिक वर्षको बजेटमार्फत स्वदेशमा नै स्पञ्ज आइरन उत्पादन गर्ने उद्योगलाई छुट दिएपछि पुराना उद्योगले लगानी बढाउन थालेका छन् भने नयाँ उद्योग दर्ता भएको छ ।