गृहपृष्ठ Tag: स्टार्टअप

सातवटा नेपाली स्टार्टअपले ब्यबसाय विस्तारका लागि एकसाथ झण्डै २४ करोड रुपैयाँ लगानी प्राप्त गरेका छन् । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नेपाल स्टार्टअप फेस्ट २०२२ मा यी स्टार्टअप कम्पनीहरुसँग २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता भएको...

नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० बिजनेस ५० लगानीकर्ता कार्यक्रमअन्तर्गत सम्भावित लगानीकर्ताका बीचमा २० युवा उद्यमीले आफ्नो नवीनतम उद्यमको बारेमा प्रस्तुति दिएका छन् । महासंघको यस कार्यक्रमअन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा समेत गरेको छ । मुलुकभित्र...