गृहपृष्ठ Tag: सेयर बजार share_market

आज सेयर बजार बन्द, सोमबार मात्रै कारोबार खुल्ने
आज सेयर बजार बन्द, सोमबार मात्रै कारोबार खुल्ने

रामनवमीको अवसरमासरकारले आइतबार सार्वजनिक विदा दिएसँगै सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा भएको हो । सार्वजनिक विदाका कारण आइतबार सेयर बजार पनि बन्द भएको हो । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ '२०७८ साल चैत्र २७ गते आइतबार रामनवमीको...

साप्ताहिक सेयर बजार : होटेल समूहलाई फाइदा, माइक्रो फाइनान्स समूहलाई घाटा
साप्ताहिक सेयर बजार : होटेल समूहलाई फाइदा, माइक्रो फाइनान्स समूहलाई घाटा

यो साता नेप्से बजार करिब ८१ अंकले ओरालो लागेको छ । साताको ६ कारोबारको दिनमध्ये पाँच दिन नेप्से परिसूचक घटेको थियो। साताको अन्तिम दिन बिहीबार भने ३५ अंकले बढेर सेयर बजार २४६४ बिन्दुमा आएर बन्द भएको छ । यो साता...

नेप्सेमा ३५ अंकको सुधार, २ अर्बको कारोबार
नेप्सेमा ३५ अंकको सुधार, २ अर्बको कारोबार

साताव्यापी करेक्सनपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ३५ अंकमाथिको सुधार आएको छ । साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से ३५.६६ अंकले बढ्दै २४ सय ६४.३१ अंकमा उक्लिएको हो । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८ अंकले...

सेयर बजार ४० अंकले बढ्दा २.२५ अर्बकाे कारोबार
सेयर बजार ४० अंकले बढ्दा २.२५ अर्बकाे कारोबार

सेयरबजार सूचक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) एक सातापछि बुधबार (आज) बढेको छ । ४०.६८ अंकले बढ्दै नेप्से २५६८.२५ बिन्दुमा पुगेको हो । २६०० बिन्दुमा तलमाथि गरिरहेको बजार त्यो भन्दा पनि तल गिरेपछि निराश भएका सेयर कारोबारीको अनुहार आज भने...

नेप्सेमा ४१ अंकको गिरावट, बजार घट्दा कारोबार बढ्यो
नेप्सेमा ४१ अंकको गिरावट, बजार घट्दा कारोबार बढ्यो

साताको पहिलो दिन आज सेयर बजार घटेको छ। आइतबार सेयर बजारको परिसूचक ४१.४३ अंकले घटेर २,५७२.२३ पुगेको हो । दिनभर जम्मा २३२ कम्पनीको ८९ लाख २३ हजार ४१ सेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१५...

नेप्से परिसूचक १२.५४ अंकले वृद्धि
नेप्से परिसूचक १२.५४ अंकले वृद्धि

सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि सामान्य वृद्धि भएको छ । पछिल्लो दुई सातादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमबारबाट बढ्न सुरु भएको छ । सोमबारको कारोबारमा १७.९९ अंकले वृद्धि भएका नेप्से परिसूचक मंगलबार १२.५४ अंकले बढेर...