global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ Tag: सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच उपचारमा छुटसम्बन्धी सम्झौता

सेञ्चुरी बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच उपचारमा छुटसम्बन्धी सम्झौता

उक्त सम्झौतापत्रमा काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणका अध्यक्ष अन्जनी कुमार झा र बैंकको  बागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्टले हस्ताक्षर गरेका थिए ।

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सम्बन्धि सम्झौता
सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सम्बन्धि सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका कृषि कर्जाको सुरक्षण सम्बन्धि सम्झौता भएको छ । यस सम्झौताअनुसार बैंकले कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका ३ करोडसम्मको कृषि कर्जाको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली,...

सेञ्चुरी बैंकको नयाँ शाखा हरिवनमा
सेञ्चुरी बैंकको नयाँ शाखा हरिवनमा

सेञ्चुरी कमर्सियल बैंकले सर्लाही जिल्लाको हरिवन नगरपालिका-१०, नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको कुल शाखा संख्या १४७ पुगेको छ । हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।...

सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता
सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेबिट कार्ड र क्रेडिट कार्डवाहकले क्यूआरमार्फत् भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार...

सेञ्चुरी बैंककाे हाइब्रिड बचत खाता : एउटैमा दुई किसिमको फाइदा
सेञ्चुरी बैंककाे हाइब्रिड बचत खाता : एउटैमा दुई किसिमको फाइदा

सेञ्चुरी कमर्सियल बैंकले ‘सेञ्चुरी हाइब्रिड’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले एउटै खातामा दुई प्रकारको फाइदा दिने उद्देश्यले सो बचत खाता सञ्चालनमा ल्याएको हो । सेञ्चुरी हाइब्रिड बचत खाता न्यूनतम एक लाख रुपैयाँमा नै खोल्न सकिनेछ । दैनिक...

सेञ्चुरी बैंकद्वारा तल्लो चिरखुवा हाइड्रोइलेक्टिक प्रोजेक्ट सम्पन्न
सेञ्चुरी बैंकद्वारा तल्लो चिरखुवा हाइड्रोइलेक्टिक प्रोजेक्ट सम्पन्न

सेञ्चुरी कमर्सियल बैंकले ४.०६ मेगावाटको तल्लो चिरखुवा हाइड्रोइलेक्टिक प्रोजेक्टको फाइनान्सियल क्लोजर सम्पन्न गरेको छ । भाेजपुरकाे षडानन्द नगरपालिकामा अवस्थित यो जलविद्युत परियोजना एलसी इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको हो । तल्लो चिरखुवा चिरखुवा हाइड्रोइलेक्टी प्रोजेक्टमा सेञ्चुरी बैंकको एकल लगानी रहेको यस परियोजनामा बैंकको ऋण लगानी...