गृहपृष्ठ Tag: सेक्युरिटी प्रिन्टिङ प्रेस
मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलविरूद्ध भ्रष्टाचार मुद्दा, ६९ करोड मागदाबी

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा मिलेमतो गरी कमिसन लिएर ठेक्का दिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा अस्वाभाविक लागत राखेर मिलेमतोमा खरिद गरी करोडौं घोटाला गरिएको पुष्टि भएपछि मुद्दा दायर गरेको प्रवक्ता दाहालले जानकारी दिए ।