गृहपृष्ठ Tag: सुवासचन्द्र नेम्वाङ

राजनीति

राष्ट्रपति पदको निर्वाचन : एमालेबाट नेम्वाङले गराए उम्मेदवारी दर्ता

राष्ट्रपति पदको निर्वाचन : एमालेबाट नेम्वाङले गराए उम्मेदवारी दर्ता

राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसाय (वरिष्ठ अधिवक्ता) रहेका उनले पञ्चायती निरंकुशता विरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक-पटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्द परेका थिए ।

इलाम–२ बाट सुवास नेम्वाङ सर्वसम्मत सिफारिस
इलाम–२ बाट सुवास नेम्वाङ सर्वसम्मत सिफारिस

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)ले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार सिफारिस गरेको छ । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङलाई पार्टी क्षेत्र नम्बर २ को कमिटीले एकल नाम सिफारिस गरेर पठाएको...

विचार नमिल्ने दलसँग गठबन्धन हुँदैन : नेम्वाङ
विचार नमिल्ने दलसँग गठबन्धन हुँदैन : नेम्वाङ

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाएका छन्। पाँचथरको फिदिममा प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएका हुन् । यस्तै, उनले आगामी मंसिर ४ गते प्रदेश र संघीय...

‘निर्वाचनको मिति तय भएको छ, हामी खुुुसी छौं’
‘निर्वाचनको मिति तय भएको छ, हामी खुुुसी छौं’

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तय भएकोमा प्रसन्नता प्रकट गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्ता महत्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुनुपर्ने बताए । संविधानले मिश्रित निर्वाचन...

सार्वजनिक कार्यक्रममै खनाल र नेम्वाङको सवाल जबाफ
सार्वजनिक कार्यक्रममै खनाल र नेम्वाङको सवाल जबाफ

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेत झलनाथ खनाल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच सवाल जबाफ भएको छ । नयाँबानेश्वरमा बिहीबार ६३औँ संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई शीर्ष नेताबीच सवाल जबाफ भएको हो ।  कार्यक्रममा नेता खनालले एमालेको संसद्...

प्रधानमन्त्रीलाई नेम्वाङले भने– एसपीपीबारे अहिलेसम्मका सबै पत्र संसद्‌मा ल्याइदिनुस्
प्रधानमन्त्रीलाई नेम्वाङले भने– एसपीपीबारे अहिलेसम्मका सबै पत्र संसद्‌मा ल्याइदिनुस्

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसंविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का विषयमा भएका सबै पत्र सार्वजनिक गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।  ६४औँ संसद् दिवसको अवसरमा नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजित कार्यक्रममा...

प्रचण्ड-माधवसँग अहिले नै एकताको स्थिति बनेको छैन
प्रचण्ड-माधवसँग अहिले नै एकताको स्थिति बनेको छैन

स्थानीय तहको निर्वाचन मुखमै रहेका बेला सत्ता गठबन्धनबीच चुनावी तालमेलबारे कुरा मिलेको छैन । यतिनै बेला कम्युनिष्टहरुबीच वाम तालमेल, गठबन्धन र एकताको सम्भावनामाथि खेल्न थालिएको छ । सत्ता गठबन्धनमा आवद्ध वाम घटकहरु मिलेसम्म कांग्रेससँग चुनाव तालमेल, नमिले एमाले सहितको वाम एकता...