गृहपृष्ठ Tag: सुरेन्द्र पाण्डे
नेपालमा पनि अर्थमन्त्री भाग्नुपर्ने दिन आउने त होइन : पूर्वअर्थमन्त्री पाण्डे

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशमा राजनीतिकभन्दा आर्थिक संकट आउने खतरा रहेको बताएका छन् । अर्थतन्त्रको अवस्थाबारे एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डले अहिलेको अवस्थामा गभर्नरलाई निलम्बनमा राख्ने सरकारको कदम गलत भएको बताए । उनले श्रीलंकाले...