गृहपृष्ठ Tag: सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ । विमानस्थल सुरक्षा कार्यालयका एक कर्मचारीका अनुसार शनिबार राति १२ः५ बजे फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथमा सुन बरामद भएको हो । दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले...

रुपन्देहीमा सुन जस्तो २ किलो धातुसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल बीओपी बयरघाट रुपन्देहीले शनिबार मध्यराति लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदहबाट कार र चालकसहित सुन जस्तो २ किलो धातु बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै...

मकवानपुर प्रहरीले करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोस्टमा यात्रुवाहक बस जाँच गर्ने क्रममा ५६१.३० ग्राम सुनसहित वीरगन्जका किसन साहलाई पक्राउ गरेको हो ।...

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी प्रहरीकै अनुसन्धान टोलीको फन्दामा परेका छन् । प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको बुझिएको छ । तर, घटना गुपचुप राखिएको छ ।...

सलाम एयरवेजको उडान नम्बर ४२७ मार्फत् ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंहको साथबाट आज १०० ग्राम सुन बरामद गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भटराईका अनुसार पक्राउ परेका सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर लुकाइ ल्याएका उनलाई...